रसु महर्जन
बुद्ध धर्मको बिकास तथा बुद्धधर्म जगरणको हेतुले एतिहासिक स्वयम्भु स्थित आनन्दकुटी बिहारमा स्थापना गरिएको आनन्दभुमी मासिक पत्रिका नेपालको पहिलो बौद्ध मासिक पत्रिका हो । बौद्धिक गतिविधीको जानकारी एवं उपलब्धिमुलक सृजनात्मक लेखहरु द्वारा समाजमा राम्रो प्रभाब पार्दैआएको यस आनन्दभुमी मसिक पत्रिकाले भिवश्मा अझै राम्रो प्रभाब पार्दै जाओस भन्ने आसा गर्दछु ।
Pujan Maharjan
Anandabhoomi, the buddhist montly magazine, which grew out of ananda kuti vihar over the years, has been well received by the reading public in Nepal. Contribution of this magazine is ineffable and beyond words because it delivers norm messages to the society, as well as, exposes buddhist activities, affairs and incident which establish the history of nepali buddhism.
अ. दकिला
आनन्दभूमि पत्रिकाले बुर्द्धधर्म प्रचार-प्रसारकोलागि धेरै योगदान दिइरहेको छ । बुद्धको मौलिक वचन, धर्म, शिक्षाहरुलाई प्रचार प्रसार गर्न यो पत्रिका एक सशक्त माध्यम बनेको छ । व्यक्तिहरुको लेख, रचना, कविता, विभिन्न समाजिक घटनासंग सम्बन्धित साथै बुद्धका शिक्षा र धारणहरुलाई मानिसहरुले आफ्नौ शैलीमा लेखिएको संग्रहहरुलाई समेट्ने सफल रहेको छ ।